अनौठो तथ्य

ल पढ्नुस् ।
मान्छेहरु बाचुन्जेल कति समय यौन सम्पर्क गर्छन्, कति समय टिभी हेर्छन्, कति समय सुत्छन् लगाएत अन्य जानकारीहरु (यो करिब ७६ वर्ष सम्म बाच्ने ब्रिटिस नागरिकमा गरिएको अनुसन्धान हो )
१. यौन सम्पर्क : पुरुष : ६ महिना , महिला : ६ महिना (दुबैले एकैपटक गर्ने भएर)

२. एक्सरसाइज : पुरुष : २ वर्ष, महिला : १ वर्ष

३. सपिङ्ग : पुरुष : १ वर्ष, महिला : २ वर्ष

४. तयारी हुन लाग्ने समय: पुरुष : ६ महिना, महिला : २ वर्ष

५. खाना पकाउने काम : पुरुष : १.५ वर्ष, महिला : ३ वर्ष

६. अन्य घरधन्धाको काम : पुरुष : १.५ वर्ष, महिला : २.५ वर्ष

७. ड्राइभिङ्ग : पुरुष : ३ वर्ष, महिला : ३ वर्ष

८. टि.भि. हेर्न : पुरुष १० वर्ष, महिला : १३ वर्ष

९. लाइनमा बस्न :पुरुष ४ वर्ष, महिला : ४ वर्ष

१०. खान : पुरुष ४ वर्ष, महिला : ४.५ वर्ष

११. इन्टरनेट प्रयोग गर्न : पुरुष : ६ वर्ष, महिला : ४.५ वर्ष

१२. अफिसको काम गर्न : पुरुष : १०.५ वर्ष, महिला : ८.५ वर्ष

१३. सुत्न : पुरुष : २५.५ वर्ष, महिला : २७ वर्ष

१४. ट्वाइलेट मा बिताउने समय : पुरुष : ३ वर्ष, महिला : ६ महिना
Comments